काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म
संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।
तयस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्य भएको छ । यसका साथै हालसम्म कोरोना भायुरसको संक्रमणबाट मृत्यु हुनेको कुुल संख्या १६३७ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।