काठमाडाैं ।। भारतको फ्रेन्चाइज क्रिकेट इण्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको टिम संख्या बढ्ने भएको छ ।भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आईपीएलको टिम संख्या बढाउने तयारी गरेको हो । बीसीसीआईले आईपीएलको टिम संख्या थप गर्दै ९ बनाउने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्ने गरेका छन् । तर, १४ औं संस्करणमा टिम संख्या बढाउने तयारी गरिएको जनाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here