काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ। यसका साथै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण भएको छ।
आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here