काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप १ हजार ५१३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यसका साथै देशभर कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।