सोलुखुम्बु ।। सोलुखुम्बुकाे माप्यदूधकाेशी गाउँपालिका-५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु भएकाे छ ।

गाउँपालिका उपाध्यक्ष जुनिता मगरका अनुसार सल्लेरी घरमा करेन्ट लागेका वडाध्यक्ष तामाङकाे जिल्ला अस्पताल फाप्लुमा उपचारकाे क्रममा मंगलबार बिहान मृत्यु भएकाे हाे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here