काठमाडाैं ।। स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले मृत्यु भइसकेकाव्यक्तिहरूको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पदव्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउनभनेको हो । तर शवव्यवस्थापनगर्दा सबै सावधानीअपनाउनुपर्ने र सम्पर्कमाआएकाहरू १४ दिनक्वारेन्टाइनमा बस्नुपर्नेछ ।मन्त्रालयकाप्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार शवबाट नमुनानिकालीकोभिड–१९ परीक्षण गर्ने कामनगर्ने नगराउने भनिएको हो । यससम्बन्धीनिर्देशिका परिमार्जन गर्दै लैजाने उहाँले बताउनुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेकावा घरमै मृत्यु भएकाहरूको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाथुप्रै केस छन् । तर अब सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ ।
मृत्यु भएका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।