एजेन्सी ।। भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामीहप्ता रुसको भ्रमणमा जानुहुने भएको छ । यस विषयमा रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिनुभएको छ । उहाँले आगामीहप्ताभारतका रक्षामन्त्रीलाई रुसमा स्वागतगर्न आफू आतुर रहेको जनाउनुभएको हो ।उहाँले भारतीय रक्षामन्त्री सिंहलाई आगामीहप्ता मस्कोमा स्वागतगर्न आफूहरू आतुर रहेको भनीदिएको अभिव्यक्तिकाबारेमा रुसमा रहेको भारतीयदूतावासले आज ट्वीटमार्फत जानकारी गराएको छ ।भारतीय रक्षामन्त्री राजनाथ सिंहको भ्रमणसेप्टेम्बर ४ देखि ६ तारिखसम्महुनेछ ।मस्कोमाआगामीहप्ता साङघाइ कोअपरेसन अर्गनाइजेसको बैठक हुनलागेको छ ।त्योे बैठकमाउक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरूको सहभागिता रहने छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।