एजेन्सी ।। भारतमा एकै दिन पछिल्लो २४ घण्टामा थप ५२ हजार ५ सय ८ जना नँया कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार यो सँगै भारतमा कोरोना संक्रमितका कुल संख्या १९ लाख ८ हजार २ सय ५४ पुगेको छ ।
त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ५७ जनाको कोरोना भाइरसका कारण मृतयु भएको छ । यो सँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनको कुल संख्या ३९ हजार ७ सय ९५ पुगेको छ
भारतमा जम्मा कोरोना संक्रमित मध्ये ५ लाख ८६ हजार २ सय ४४ जना उपचाररत अवस्थामा रहेका छ । भने १२ लाख ८२ हजार २ सय १५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।