काठमाडाैं ।। काठमाडौँ उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन गरिएको केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here