रौतहट ।। रौतहटमा आज (मंगलवार) एकैदिन मात्र ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा १ महिला सहित ७४ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय रौतहट प्रमुख महेश साहले बताउनु भयो ।
संक्रमित मध्ये राजपुर नगरपालिका २१ जना,दुर्गा भग्वती गाउपालिका १४,राजदेवी नगरपालिका १८, गौर नगरपालिका १३, परोहा नगरपालिका ४, गढीमाई १ र यमुनामाई गाउपालिकामा ३ जना संक्रमित देखिएका छन् । यो संगै रौतहटमा जम्मा संक्रमितको संख्या ३०७ पुगेको छ । यी सबजसोै संक्रमतिहरुले भारतका विभिन्न शहरहरुबाट आएर क्वारेन्टाइनमा बसि रहेकाहरु रहेको प्रमुख साहले जानकारि दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here