काठमाडौं ।। उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता भइरहेको छ । इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार अहिलेसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी र मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतमले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here