काठमाडाैं ।। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीबीच बालुवाटारमा छलफल भइरहेको हो । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् । शीर्ष नेताहरूबीच टीआरसी विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here