काठमाडाैं ।। भारतका चर्चित बाबा बागेश्वर धाम काठमाडौं आएका छन् । भविष्यवाणी तथा विभिन्न अभिव्यक्तिका कारण विवादास्पद बागेश्वर धामका नाममले चर्चित धिरेन्द्र शास्त्री नवलपरासीस्थित शाश्वत धाममा प्रवचन दिन नेपाल आएका छन् ।
चौधरी ग्रुपले निर्माण गरेको श्वाश्वत धाममा प्रवर्चन दिन आएका शास्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आजै उनले भगवान पशुपतिनाथको दर्शन पनि गर्ने छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












