काठमाडाैं ।। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ। महासचिव भुसालका बुवा जगन्नाथ भुसालको ९७ वर्षको उमेरमा आज बिहान ७ः१५ बजे आफ्नै निवासमा निधन भएको हो ।
लामो समयदेखि मणिग्रामको ३ नं टिकाभवनचोकमा (हालको तिलोत्तमा नगरपालिका वडा नं ९) मा बस्दै आएका स्वर्गीय भुसालका एक श्रीमती ४ छोरा र ३ बहिनी छोरी छन् ।
पारिवारिक श्रोतका अनुसार स्वर्गीय भुसालको अन्तेष्टि देवघाटस्थित नारायणी नदी किनारमा आजै गरिने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here