काठमाडौं ।। भारत सरकारले नयाँ संसद् भवनमा नेपालको भूभागसहितको नक्सा राखेपछि नेपालमा विरोध भइरहेको छ। लुम्बिनी र कपिलवस्तुलाई ‘अखण्ड भारत’को नक्सामा राखिएपछि विवाद भएको हो ।
नेपालको भूमिलाई अखण्ड भारतको नक्सामा राखेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विरोध प्रदर्शन गरेको छ।
त्यसक्रममा राप्रपाका नेता, कार्यकर्ताले नक्सा संसदबाट हटाउन भन्दै नारा लगाएका थिए। यस्तै, उनीहरुले लिपुलेक कालापानी क्षेत्रबाट पनि भारतीय पक्षलाई हट्न भन्दै नाराबाजी गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here