काठमाडौँ ।। लगातारको वर्षाका कारण वीर अस्पतालको पुरानो भवनको छतकाे पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो।
पर्खालबाट केही ईंट्टा खसेर तल्लो तल्लाको टिनमा ठाेक्किएर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको बताइएको छ । तर, गम्भीर चोट भने नलागेको बुझिएको छ । घाइतेहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here