काठमाडौं ।। नेकपा एमालेको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत भएका छन्। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आज नेम्वाङलाई उपनेतामा मनोनित गरेको पत्र हस्तान्तरण गरेका हुन्। नेम्वाङ अघिल्लोपटक पनि दलको उपनेता बनेका थिए ।
उनी पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष पनि हुन्। गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here