जनकपुर ।। मधेश प्रदेशका नव नियुक्त मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार ठाकुरले प्रदेश प्रमुख हरिशंकर मिश्रका समक्ष उच्च अदालत जनकपुरका कामु न्यायाधीश गुनराज ढुंगेलबाट शपथ लिएका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त भएका हुन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।