काठमाडाैं ।। सङ्घीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । ८० प्रतिशत शरीर जलेको उहाँको आज बिहान ५ बजे उपचारकै क्रममा निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ । इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गर्नुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here