रौतहट ।। रौतहटको धर्मपुर सिङ्गारमनमा पिकअप दुर्घटनामा परेको छ । दुर्घटनामा परेको चालक सकुशल रहेका छन् । गढीमाई नगरपालिका वडा नं. ६ मा आज बिहान ८ बजे गरुडा जाने बाटोमा नहर पुल परने अटो पिकअप नहरमै झरेको छ । प्रदेश –२–०३,००१ च–५६५६ नम्बरको आलु बोकेर बेच्न जादै गरेको पिकअप दुर्घटनामा परेको छ ।


चालकले समयै सावधानी अपनाउदै अफनो ज्यान बचाउदै गाडिलाई छोडि सवारी धनीलाई जानकारी गराएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here