काठमाडाैं ।। नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् । भुसालले फेसबूकमा लामो स्टाटस लेख्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
‘ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ भुसालले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here