काठमाडौं ।। नवनिर्वाचित उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ लिएकी छिन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here