विराटनगर ।। नेकपा एमालेबाट प्रदेश नं १ मा समानुपातिकतर्फ निर्वाचित नवनियुक्त प्रदेश सांसद हिमादेवी बस्नेतले सपथ लिएकी छन्। सभामुख प्रदीप भण्डारीले उनलाई सपथ गराएका हुन्।
निर्वाचन आयोगले असार २० गते बस्नेतलाई सांसद पदमा नियुक्त गरेको थियो।
सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएपछि एमाले सांसद गुलेफुन मियाँले राजीनामा दिएकी थिइन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।