काठमाडाैं ।। श्रीलङ्काले इतिहासमा पहिलोपटक कर्जा भुक्तानी गर्न नसक्दा आर्थिक अवस्था झन् गहिरिएको छ । देश स्वतन्त्र भएको ७० वर्षयताकै सबैभन्दा खराब आर्थिक सङ्कटसँग जुझिरहेको श्रीलङ्काले इतिहासमा पहिलोपटक कर्जा भुक्तानी गर्न नसकेको हो । यसले देशको छवि झन् विग्रने तथा अन्तर्राष्ट्रिय वित्त बजारबाट थप पैसा सापटी लिन कठिनाइ हुने देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । श्रीलङ्काले आर्थिक उद्धार प्याकेजका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता थालिसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here