एजेन्सी ।। विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ५० करोड नाघेको छ । गत २४ घण्टामा १० लाख नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ५० करोड ८ लाख नाघेको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ । जसमध्ये ४५ करोड निको भएका छन् । गत २४ घण्टामा मात्रै १२ लाखभन्दा धेरै निको भएका छन् । अहिलेसम्म ६२ लाख कोरोना संक्रमितको भने मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here