सांकेतिक तस्विर

एजेन्सी ।। इन्डोनेसियाको कालिमन्तन टापुमा चराको दुइ नयाँ प्रजाति भेटिएको छ । नेशनल रिसर्च एण्ड इनोभेसन एजेन्सीले इन्डोनेसियाको दोस्रो ठूलो टापु कालिमन्तनको पृथक मेराटस पर्वत श्रृङ्खलाको जङ्गलमा दुइ वटा नयाँ प्रजातिको चरा पहिचान गरेको हो । पहिचान गरिएको चराको स्थानीय नाम काकामाटा मेराटस र सिकाटान काडायाङ रहेको छ । इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचरको रातो सूचीले दुवै प्रजातिलाई “जोखिम“ भनी वर्गीकरण गर्न सिफारिस गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here