एजेन्सी ।। विश्व स्वास्थ्य संगठन डब्लूएचओले यूरोपमा कोरोना भाइरसको अर्को लहर सुरु हुने भन्दै सचेत हुन चेतावनी दिएको छ । पछिल्लो समय बेलायत, डेनमार्क र पोर्चुगलसहित यूरोपका धेरै देशमा ओमिक्रोन तिब्रगतिमा फैलिएको भन्दै यसले कोरोनाको अर्को लहर ल्याउनसक्ने चेतावनी डब्लूएचओले दिएको हो । यसको लागि सरकार र अधिकारीहरुले स्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राख्नुपर्नेमा ह्यान्स क्लुजले जोड दिनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here