काठमाडौँ।। काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालय खोलिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रतिनिधि, नगर शिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो । कोरोनाको सङ्क्रमणको अवस्था विश्लेषण गरेर नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्ने गरी आजको बैठकबाट निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here