मुम्बइ ।। बिलउडकै चर्चित अभिनेत्री मध्ये एक हुन माधुरी दिक्षित । उनी आफ्नो शैली र फेसन सेन्सको कारण सधै चर्चामा रहने गर्छिन। हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेहंगा लगाएर भारतीय लुकको फोटो सार्वजनिक गरेकी अभिनेत्री माधुरी दिक्षितको आकाशे रंगको लेहंगा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उनी लगाएकि लेहंगामा धेरै सुन्दर देखिकि छिन्। ‘द फिरोवा अर्सनीरा’ नामक वेबसाइटमा उपलब्ध उक्त लेहंगाको मूल्य ७२ हजार ५०० भारु रहेको छ। लेहंगामा निकै सुन्दर देखिएकी माधुरीको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।