काठमाडाैं ।। महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार खरेलले राजीनामाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका हुन्।राजीनामा पछि अब खरेल नेकपा एमालेको केन्द्रीय समिति बैठकमा मनोनित भएर सहभागि हुने सचिवालय स्रोतले जानकारी दियो।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।