काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४६ जना कोरोना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६५ हजार ६९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या २ हजार २० पुगेको छ ।अहिले नेपालमा तीन हजार दुई सय ८६ जना आइसोलेशनमा रहेका छ

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here