काठमाडाैं ।। स्पेनमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेको छ । महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनमा सङ्क्रमण नियन्त्रणका लागि आपतकाल घोषणा गरिएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजलेराति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागु गर्ने घोषणा गर्नुभएको हो । यो नियम आइतबारदेखिनै लागु भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here