काठमाडाैं ।। कम्बोडियामा आएको बाढीका कारण २६ जनाको मृत्यु भएको छ । बाढीका कारण २६ हजार भन्दा बढी सर्वसाधारण घरबारविहीन भएका छन् । बाढीबाट प्रभावितहरुको उद्धार कार्य जारी रहेको छ । वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पु¥याएको छ भने करिब २ लाख ५० हजार मानिस प्रभावित भएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेकाहरुको उद्धार तथा पुनस्र्थापनाको काम जारी रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।