काठमाडाैं ।। विश्वभर कोरोना भाइरसबाट ७१ लाख ९३ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार ७१ लाख ९३ हजार ९ सय ८८ जना कोभिड १९ बाट सङ्क्रमित भएका हुन् । सङ्क्रमित मध्ये ३५ लाख ३५ हजार ४ सय ९१ जना स्वस्थ भएका छन् । ४ लाख ८ हजार ६ सय २८ जनाको भने मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here