संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौं ।। संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ । भोटखोला गाउँपालिका वडा नं. ४ को सिप्रुङ्ग भन्ने ठाउँमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी जवान भुवनबाबू खड्काकाअनुसार उद्धारका लागि दुर्घटनास्थलतर्फ प्रहरी र आर्मीको टोली ‘मूभ’ भइसकेको छ । घटना केही अगाडि घटेको भएपनि त्यहाँ पुग्नका लागि अझै … Continue reading संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना