नवनिर्वाचित सांसदहरूले आज शपथग्रहण गर्दै

काठमाडाैं ।। नवनिर्वाचित सांसदहरूले आज शपथग्रहण गर्दैछन् । सङ्घीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित दुई सय ७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराउनु भएको थियो । शपथग्रहण कार्यक्रम अघि … Continue reading नवनिर्वाचित सांसदहरूले आज शपथग्रहण गर्दै