कब्जियत भएकाले के-के नखाने ?

एजेन्सी ।। रातो मासुः रातो मासुमा फ्याटको मात्रा बढी हुन्छ भने फाइबर अन्यन्तै कम। यसमा एउटा भिन्न प्रकारको प्रोटिन फाइबर पाइन्छ, जसलाई पचाउन पेटले धेरै समय र इनर्जी खर्चिनुपर्छ। यसले कब्जियत गराउँछ।दूधः दूधमा फ्याटको मात्रा बढी हुन्छ। त्यसैले कब्जियत भएको मानिसले बढी मात्रामा दूध पिउने गरेमा पाचन प्रक्रिया कमजोर बन्न पुग्छ। साथै, दूधमा पाइने ल्याक्टोजले … Continue reading कब्जियत भएकाले के-के नखाने ?