Wednesday, February 21, 2024

हिमपातका कारण हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो भेग खुम्बु क्षेत्रको जनजीवन प्रभावित

सोलुखुम्बु ।। हिमपातका कारण हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो भेग खुम्बु क्षेत्रको जनजीवन प्रभावित बनेको छ । केहिदिन देखिको...

प्रधानमन्त्री देउवा आज प्रदेश १ का बाढी प्रभावित क्षेत्रको अवलोकनमा जाँदै

काठमाडाैं ।। प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ का बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि जानुभएको छ । केही दिनअघि हावाहुरीसहित आएको भारी...

कोशीका मुख्यमन्त्री थापाले लिए सपथ, दुई मन्त्री नियुक्त

विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीको शपथ लिएका छन् । आज विहान प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ...

प्रहरीद्धारा विप्लवका भोजपुर जिल्ला सेक्रेटरी विष्ट सार्वजनिक

भोजपुर ।। जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न हतियार सहित पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका जिल्ला सेके्रटरी बम विष्टलाई सार्वजनिक गरेको...

कुन जिल्लामा कति संक्रमित भेटिए ?(विवरणसहित)

काठमाडौं ।। काठमाडौं उपत्यकामा सबै भन्दन बढी कोरोना भाइरसका संमित व्यक्ति भेटिएका छन् । उपत्यकामा आज ४ सय ५४ जनामा कोरोना भाइरसको...

फौजी किराको प्रकोप बढेपछि इलामका किसान चिन्तित

इलाम ।। फौजी किराको प्रकोप बढेपछि इलामका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा लगाएको मकै बालीमा फौजी किराले क्षति पु¥याएको...

कोशी प्रदेशका मुख्यमन्त्री थापा आज विश्वासको मत लिदै

विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले...

ग्रामीण पर्यटनको विकासका लागि सामुदायिक होमस्टे सञ्चालन

तेह्रथुम ।। ग्रामीण पर्यटनको विकास र प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङमा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।...

प्रदेश १ को नीति तथा कार्यक्रम पारित गर्ने तयारी

विराटनगर ।। प्रदेश–१ को प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासा र सुझावहरूको बारेमा...

कोशी प्रदेश सरकार बनेको आज सय दिन पूरा

विराटनगर ।। कोशी प्रदेश सरकार बनेको आज सय दिन पूरा भएको छ। सो अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलन गर्दै सय...

ताजा अपडेट