रौतहट ।। रौतहटको गरुडा नगरपालिकाको वडाहरुमा यतिखेर मच्छर र माच्छी मार्ने किटनाश्क औषधी छर्ने काम भइरहेको छ ।

एक त अहिले पुरै देश कोरोनाबाट अक्रान्त बनेको अवस्थामा मच्छरको प्रकोपबाट डेंगु रोग पनि लाग्न सक्ने भएकाले यसबाट बच्न गरुडा नगरपालिकाले प्रत्येक वडामा मच्छर मार्न औषधी उपलब्ध गराएको छ । वडा नं ५,६ मा औषधी छर्ने काम भइरहेको र अन्य वडाहरुमा पनि विस्तारै शुरु हुने नगर प्रमुख इनु राय यादवले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here