File photo

रौतहट ।। रौतहटको मौलापुर नगरपालिका वाड नं १ मर्यादपुरमा हिजो टेक्टरको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
आज साँझ पौने ७ बजेको समयमा नम्बर नखुलेको टेक्टरले मोटरसाईकललाई पछाडी बाटै ठक्कर दिदा मोटरसाइकिलमा सवार मर्यादपुरकै ४० वर्षिय सुरेन्द्र राय यादव र ५५ वर्षिय राजेन्द्र यादवको घटनास्थालमै मृत्यु भएको छ ।
ठक्कर दिने टेक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय मौलापुरले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको हाम्रा सहकर्मी कृष्ण तिवारीले बताएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here