राैतहट ।। प्रदेश सांसद एवं प्रदेश नं २ का विकास समितिका सभापति शेख अबुल कलाम अजाद उर्फ फुलबाबु आज एक कार्यत्रमकावीच साईकल वितरण गरेका छन ।

मुख्यमंत्रीको “बेटी पढाऊ बेटी बचाऊ“ अभियान अन्तर्गत प्रदेश सांसद फुलबाबुले आज मावि संग्रामपुरमा ३३ जन छात्राहरुलाई साईकल वितरण गरेका हुन । प्रदेश नंबर २ का बिकास समिति सभापति एवं प्रदेश सांसद फुलबाबुको प्रमुख अतिथ्यमा गढ़ीमाई नगरपालिका वार्ड नं.४ स्थित श्री मावि संग्रामपुरमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

यस अघि पनि प्रदेश सांसद फुलबाबु विभिन्न विद्यालया छात्राहरुलाई साईकल वितरण गरिसकेका छन । आफना संसदिय कोषको बजेटबाट विद्यायक फुलबाबुले साईकल वितरण गरेको समाजवादीका नेता राजकुमार दासले बताएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here