फाइल फाेटाे

रौतहट । रौतहटको कटहरिया नगरपालिका १ बगहीमा डेंगुरोग बारे सचेतना कार्यक्रमको आयोजना गरीएको छ ।वडा अध्यक्ष हरीभजन साहको पहलमा माबी बगहीका बिधार्थी,अभिभावक,शिक्षक राजनितिकदलका कार्यकर्ता मिलेर बिभिन्न नारा सहीत बगही गाँउ परिकर्मा गरी कोणसभामा परिणत भएको थियो ।कोणसभामा वडा अध्यक्ष हरीभजन साह,माबी बगहीका प्रधानाध्यापक पवन पँडित,उपस्वास्थ चौकीका प्रमुख सुरेन्द्र जयसवाल लगायतकाले डेंगुरोग लामखुटेको टोकाई बाट हुनेभएकाले घरको अगाडी पछाडी पानी जम्न न दिएर लामखुटे बाच जोगीने बारे मन्तब्य राखेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here