मधेश सरकार संघ सरकारविरुद्ध धर्नामा
जनकपुर ।। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन् । प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै उनीहरु आजदेखि एक हप्तासम्मका लागि धर्नामा बसेका हुन् ।मुख्यमन्त्री राउतले संघीयताको सफल कार्यान्वयनका लागि मधेस प्रदेश सरकारले आन्दोलन गरेको बताए । राउतले प्रहरी प्रशासन सहित विभिन्न अधिकारहरू प्रदेश सरकारलाई हस्तान्तरण … Continue reading मधेश सरकार संघ सरकारविरुद्ध धर्नामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed