माओवादीबाट एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पदमुक्त

काठमाडाैं ।। निर्वाचन आयोगले माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पदमुक्त भएको जनाएको छ । माओवादी केन्द्रले कारबाही गरेपछि आयोगले १४ जनप्रतिनिधिको पद रिक्त गरेको हो । २०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरूलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई यसअघि … Continue reading माओवादीबाट एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पदमुक्त