नवलपरासी पश्चिम ।। नवलपरासी पश्चिममा निषेधाज्ञाकाे समयमा अज्ञात समूहद्धारा विद्यालयमा चाेरी भएको छ । सरावल गाउँपालिका वडा नं.-४ हात्तिवन स्थित बुद्धज्याेति प्राथमिक बिद्यालयकाे तिनवटा पंका चोरी भएको बिद्यालयका प्राधानाध्यापक बिनाेद पाण्डेयले जानकारी दिए।

उक्त बिध्यालयमा अज्ञात समूहले ताेडफाेड गर्नुकाे साथै ढोकाको ताल्चा फुटाएर काेठा भित्रकाे ब्रेन्च ताेडफाेड गरी तिनवटा पंखा चाेरी गरेका हुन । चोरीबाट करिब २० हजार बराबरको क्षति भएको र घटनामा संलग्नको खोजी भइरहेको पाण्डेयले बताए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here